Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

धुन्चेमा दक्षिण कोरियाली टोली पनि खटियो उद्धारमा

धुन्चेमा दक्षिण कोरियाली टोली पनि खटियो उद्धारमा

 काठमाडौं  : दक्षिण कोरियाबाट आएको उद्धार टोलीले धुन्चेमा काम सुरु गरेको छ।

नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाली टोली भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आज मंगलबारदेखि खोज तथा उद्धारमा खटिएको हो। दक्षिण कोरियाली उद्धार टोलीले बाढीपछि सम्पर्कविहीन आफ्ना ९ जना नागरिकको खोजीलाई पनि प्राथमिकता दिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij