Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

घण्टीघरमा केन्द्रीय सदस्यलाई निलो कुर्सी तयार

घण्टीघरमा केन्द्रीय सदस्यलाई निलो कुर्सी तयार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक केही बेरमा सुरु हुँदैछ । बिहीबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण पश्चात् केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

शपथ ग्रहण पश्चात् रास्वपाका केन्द्रीय समितिका सदस्यहरू पार्टी केन्द्रीय कार्यालय वनस्थली ( घण्टीघर) आउने क्रम जारी छ। त्यस लगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले बताए । बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij