एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु यम बहादुर परियार, कृष्णभक्त पोखरेल, एमाले चितवनका निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने, एमाले चितवनका अध्यक्ष कमल राज पाठकले पनि प्रशिक्षण दिएका थिए । दुई दिनसम्म चलेको प्रशिक्षण निकै प्रभावकारी बनेको प्रशिक्षणमा सहभागीहरुको प्रतिक्रिया रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij