Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

भूमि समस्या समाधान आयाेग चितवनकाे अध्यक्षमा इमानसिंह लामा नियुक्त

भूमि समस्या समाधान आयाेग चितवनकाे अध्यक्षमा इमानसिंह लामा नियुक्त

चितवन: भूमि समस्या समाधन आयाेग चितवनकाे अध्यक्षमा इमानसिंह लामा नियुक्त भएका छन् । नेपाल सरकारकाे साेमबार सम्पन्न मन्त्रिस्तरीय बैठकले उनलाइ आयाेगकाे जिल्ला अध्यक्षमा नियुक्त गरेकाे हाे ।

राप्ती नगरपालिका वडा नं ५ भण्डारा निवासी लामा राप्ती नगरपालिकाका संस्थापक उपमेयर हुन । नेकपा एमालेका नेता लामा यस अघि लुम्विनी विकास काेषकाे कार्यकारी निर्देशक समेत भइसकेका छन् । नवनियुक्त लामाले भूमिहिन सुकुमबासी, भूमिहिन दलीत र अव्यस्थित बसाेवासीलाई लालपूर्जा वितरणकाे लागि परिणाम आउने गरि काम गर्ने बताए । सरकारले चितवन सहित ७० जिल्लामा भूमि समस्या समाधान आयाेगकाे अध्यक्ष नियुक्त गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट