Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रतिनिधिसभा ब्यूँताउन माग गरिएको कांग्रेसको रिट सर्वोच्चमा दर्ता, पुस २ मा पेशी

प्रतिनिधिसभा ब्यूँताउन माग गरिएको कांग्रेसको रिट सर्वोच्चमा दर्ता, पुस २ मा पेशी

काठमाडौँ : प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै नेपाली कांग्रेसले पेश गरेको रिट निवेदन सर्वाेच्चमा दर्ता भएको छ।सर्वोच्च अदालत प्रशासनले रिट आज दर्ता भएको जानकारी दिएको हो। उक्त रिटको पेशी पुस २ गतेका लागि तोकिएको जनाइएको छ।

कांग्रेसले शुक्रवार सर्वोच्चमा रिट निवेदन दिएको थियो।रिट दिनेमा कांग्रेसका आशा विक, दीपक खड्का, सीताकुमारी राना, नागिना यादव, शान्ति विक र श्रवणकुमार श्रेष्ठ छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट