Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सूचना मन्त्री खरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरे

सूचना मन्त्री खरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरे

काठमाडौँ : सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एकैपटक १८ वटा निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्री खरेलका अनुसार सरकारले तीनकुनेमा समाचार सङ्कलनका क्रममा गत चैत १५ गते ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

प्रवक्ता खरेलले मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय औपचारिक रूपमा स्वीकृत गरेको जानकारी दिए।

थप निर्णयहरू :

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट