Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कास्की–१, २ र ३ मा कांग्रेस उम्मेदवारको भीड, ३५ जना प्रत्यक्ष र समानुपातिकमा

कास्की–१, २ र ३ मा कांग्रेस उम्मेदवारको भीड, ३५ जना प्रत्यक्ष र समानुपातिकमा

पोखरा : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा नेपाली कांग्रेसमा ठूलो प्रतिस्पर्धा देखिएको छ। गण्डकी प्रदेशको तीन प्रतिनिधिसभा क्षेत्रमा पुराना नेतादेखि ‘जेनीजी’ पुस्तासम्मले उम्मेदवारीको तयारी गरिरहेका छन्।

कास्की–१ मा १२ प्रत्यक्ष र ८ समानुपातिक उम्मेदवार छन्। कास्की–२ मा १३ प्रत्यक्ष र ५ समानुपातिक, कास्की–३ मा १३ प्रत्यक्ष र १३ समानुपातिक उम्मेदवारले नाम दर्ता गरेका छन्।

कांग्रेस विधानअनुसार क्षेत्रीय समितिले नाममा सहमतिको प्रयास गर्नेछ। सर्वसम्मत नभए उम्मेदवारको नाम रायसहित केन्द्र पठाइनेछ। अन्तिम निर्णय केन्द्रीय संसदीय बोर्डले गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट