Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेकपाले उपत्यका विशेष एकता सन्देश सभा आयोजना गर्ने निर्णय

नेकपाले उपत्यका विशेष एकता सन्देश सभा आयोजना गर्ने निर्णय

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीले पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको संयुक्त एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको प्रदेश कार्यालयको बैठकले तीन प्रदेशको साझा आयोजनामा सभा गर्ने निर्णय गरेको हो।

यसअघि मङ्सिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट