Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सिंहदरबारमा भण्डारी–कार्कीको विशेष भेट, समसामयिक मुद्दामा चर्चा

सिंहदरबारमा भण्डारी–कार्कीको विशेष भेट, समसामयिक मुद्दामा चर्चा

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुवै नेताबीच आजको भेटमा समसामयिक राजनीतिक तथा प्रशासनिक मुद्दाहरूबारे छलफल भएको थियो।

भेटअघि पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय भवनको अवलोकनसमेत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट