Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार निरीक्षणका लागि तयारीमा

पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार निरीक्षणका लागि तयारीमा

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको अवलोकन गर्ने भएकी छन्।

उनका सल्लाहकार राजकुमार राईका अनुसार, पूर्वराष्ट्रपति भण्डारी आइतबार अपरान्ह २ बजे सिंहदरबार पुगेर क्षतिग्रस्त भवनहरूको निरीक्षण गर्नेछिन्।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित भवनहरूमा आगजनी र तोडफोड भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट