काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
आज शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। नेपालको संविधानको धारा २९४ अनुसार, आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij