Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

एकै दिन झण्डै ६ हजारले बढ्यो सुन, चाँदीको कति ?

एकै दिन झण्डै ६ हजारले बढ्यो सुन, चाँदीको कति ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ९०० ले बढेर दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर तीन हजार ३४५ रुपैयाँमा कायम भएको छ ।

बुधबार तोलाको तीन हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij