Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा सुशिल

अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा सुशिल

चितवन : अखिल (क्रान्तिकारी) चितवन जिल्ला समन्वय समितिको २९औं जिल्ला सम्मेलनले ईन्जिनियर सुशिल कार्की (अब्दुल) लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको छ।

कार्की यस अघि जिल्ला सचिव रहेका थिए । सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष चोक बहादुर गुरुङ, उपाध्यक्षहरू सचिन भट्ट, देवराज अधिकारी र सविन गुरुङ रहेका छन्। त्यस्तै, सचिवमा सिद्धान्त मगर र सह–सचिवहरूमा अनुषका मानन्धर, युनिक सापकोटा, सुसान्त बिसुराल, मधुसुधन अधिकारी, विकसित शर्मा र सुरज परियार चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी उपास्ना भण्डारीले सम्हाल्ने भएकी छिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij