Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा एक बालक व्यवारिसे अवस्थामा फेला

चितवनमा एक बालक व्यवारिसे अवस्थामा फेला

भरतपुर : चितवनमा एक बालक व्यवारिसे अवस्थामा फेला परेका छन् । आज बिहान ९:३० बजेको समयमा नामथर ठेगाना बताउन नसक्ने अन्दाजी वर्ष ५ को एक बालक भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा वेवारिसे अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

चिन्ने जो कोही ले नजिकैको प्रहरी कार्यालय तथा सम्पर्क नं ९८५५०९०१३३ र ९८५५०९०४२२ सम्पर्क गर्न समेत चितवन प्रहरीले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट