Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा मिनी ट्रक पल्टिंदा १९ वटा खसिबोका मरे

चितवनमा मिनी ट्रक पल्टिंदा १९ वटा खसिबोका मरे

चितवन: चितवन इच्छाकामना गाउँपालिका-४ लेवाटार नजिकै मिनिट्रक पल्टिंदा १९ वटा पशुचौपाया च्यापिएर मरेका छन् ।

बर्दियाबाट १४३ वटा खसी र बोका लिएर काठमाडौँतर्फ जाँदै गरेको भे १ ख २३६२ नं.को मिनी ट्रक रोडको साइडमा अनियन्त्रित भई पल्टिंदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको हाम्रा चितवन सम्वादाताले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट