Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नारायणगढ –मुग्लिन सडकको सेतीदोभानमा बस दुर्घटना,उद्धार कार्य जारी

नारायणगढ –मुग्लिन सडकको सेतीदोभानमा बस दुर्घटना,उद्धार कार्य जारी

चितवन :  नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर २९ स्थित सेतिदोभानमा बस दुर्घटना भएको छ । अहिले उद्धर कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हाल सम्म १५ जनाको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको छ । बस सडकबाट २० मिटर तल खोल्सामा खसेको छ । आज विहान ४ :  ४० बजेको समयमा दुर्घटना भएको हो । पुरा विवरण आउन बँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट