Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रभु बैंकले चितवनका दुग्ध किसानलाई ऋण दिने, दुग्ध उत्पादक सहकारी संघसँग समझदारी

प्रभु बैंकले चितवनका दुग्ध किसानलाई ऋण दिने, दुग्ध उत्पादक सहकारी संघसँग समझदारी

काठमाडौं :  प्रभु बैंकले चितवनका दुग्ध किसानलाई ऋण दिने भएको छ। बैंकले यस सम्बन्धमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग समझदारी गरेको छ।बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघबीच प्रथम राष्ट्रिय डेरी एक्स्पोमा समझदारी भएको हो।

समझदारी पत्रमा बैंकका तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले हस्ताक्षर गरेको बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट