Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बूढीगण्डकीमा ठूलो क्षति : ६ पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकीमा ठूलो क्षति : ६ पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा : बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट