Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

आरुघाट स्थित धादिङको स्याउली बजार बाढीले बगायो

आरुघाट स्थित धादिङको स्याउली बजार बाढीले बगायो

धादिङ : बुढीगण्डकी बाढीले आरुघाट स्थित धादिङको स्याउली बजार बगाएको छ । आज बिहान आएको बाढीले यो बजार बगाएको हो ।

आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार आरुघाट पालिकामा मात्रै २ वटा पक्की पुल बगाएको छ । बाढीले सोती र आरुघाट बजारको पुल बगाएको हो । सोतीमा अधिकांश घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट