Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बुढीगण्डकी बाढीले आरुघाटको पुल बगायो

बुढीगण्डकी बाढीले आरुघाटको पुल बगायो

गोरखाः चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले आरूघाटको पुल पनि बगाएको छ। आज बिहान आएको बाढीले गोरखा र धादिङ जोड्ने आरूघाटको पुल बगाएको हो। आरूघाटका केही घरमा समेत बाढी पसेको छ। 

बाडीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट