काठमाडौँ : भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ ।
एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुशको शवबाट अन्तिम संस्कार सुरु गरेका हुन् । पशुपतिको आर्यघाटमा यसरी अन्त्येष्टि गर्नेहरू बढेका छन् । शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकोले आफन्तले अन्तिम संस्कार सुरु गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij