Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बाढी प्रभावितलाई सहयोग गर्न नुवाकोट पुगे सोनु सूद

बाढी प्रभावितलाई सहयोग गर्न नुवाकोट पुगे सोनु सूद

काठमाडौँ : भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न नेपाल आएका बलिउड अभिनेता सोनु सूद बुधबार नुवाकोट पुगेका छन्। मुम्बईबाट आएको आफ्नो टिमसहित उनी प्रभावित क्षेत्र नुवाकोट पुगेका हुन्।

यसअघि भने उनले काठमाडौंको एलो गुम्बामा आश्रय लिएका बाढी प्रभावितलाई भेटेका थिए। उनले आश्रित बालबालिकालाई भेटेको तस्विर तथा भिडिओ राख्दै फेसबुकमा भावुक स्टाट्स लेखे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij