Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

विष्णुमती नदीको जलसतह खतरा तह नजिक, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

विष्णुमती नदीको जलसतह खतरा तह नजिक, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ  : काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको छ।बाढी पूर्वानुमान महाशाखाले सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै नदीमा बाढी बढिरहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले नदी आसपासका बासिन्दालाई सम्भावित जोखिमबाट सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।

File Photo

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट