काठमाडौँ : त्रिशूली ३-एको सुरुङमा सानो प्वालबाट हावा पठाउन सुरु गरिएको छ। गृहमन्त्री सुधन गुरुङले उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका र सानो प्वालबाट हावा पठाउन सुरु गरिएको जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउने छौँ।'यहाँ धेरै मानिस फसेका आशंका गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij