काठमाडौ: रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ। नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६ सय १६ वटा परेको हो ।
सबैभन्दा बढी चितवनमा २३३ वटा शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा १५८ शव फेला परेको हो।
अन्य रसुवा, नुवाकोट, धादिङ, गोरखा तनहुँ र नवलपरासी पश्चिममा शव फेला परेका जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij