Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध

भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध

काठमाडौं– बुधबार बिहानको महाविनाश ल्याएको भोटेकोशीमा शुक्रबार बेलुका फेरि बाढीको सतह बढेको छ । चिनियाँ तर्फबाट नदीमा बाढी बढेको सूचना प्राप्त भएकाले त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहीले अनुरोध गरेको छ ।

प्रहरीका अनुसार चिनियाँ पक्षले शुक्रबार राति ८ बजेर ४५ मिनेटमा रसुवा प्रहरीलाई बाढी बढेको सूचना दिएको हो । भोटेकोशीमा बाढी बढेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा सतर्कता अपनाउन आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट