Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सडकको लेदो हटाएसँगै पृथ्वीराजमार्ग सूचारु

सडकको लेदो हटाएसँगै पृथ्वीराजमार्ग सूचारु

धादिङ :  बुधबार बिहान त्रिशूलीको बाढीले अवरुद्ध पृथ्वी राजमार्गमा गाडी चल्न थालेका छन् । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीनारायण पाण्डेले बीचमै रोकिएका गाडी गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिए । 

बुधबारको बाढी राजमार्गमै पसेपछि यातायात सञ्चालनमा रोक लगाइएको थियो । गजुरी(५ को गलौंदी र बन्छेभिर र गल्छी गाउँपालिकाको बैरेनीमा सडक अवरुद्ध भएको थियो । बाटोमा रहेको लेदो सफा गरेपछि यातायात सञ्चालनमा ल्याइएको एसपी पाण्डेले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट