Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

लिपुलेकको भूमि नेपालको हो भन्नेमा सरकार स्पष्ट छ : प्रवक्ता

लिपुलेकको भूमि नेपालको हो भन्नेमा सरकार स्पष्ट छ : प्रवक्ता

काठमाडौँ : सरकारका प्रवक्ता सस्मित पोखरेलले भारत र चीनले नेपालको दार्चुलाको लिपुलेक हुँदै पास बनाएको विषयमा बोलेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नमा पोखरेलले लिपुलेक नेपालको भूमि भएकोमा सरकार स्पष्ट भएको बताए । 

‘कूटनीतिक नोट पठाइसकेका छौँ । हाम्रोमा भूमि हो भन्नेमा सरकार स्पष्ट छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट