Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

तुइन खोला नजिकै ढुङ्गा खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड एकतर्फी

तुइन खोला नजिकै ढुङ्गा खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड एकतर्फी

काठमाडौँ :  मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै माथिबाट डुङ्गा झर्दा सडक एकतर्फी भएको छ ।  

सडक दुवैतर्फ सञ्चालनमा ल्याउनको लागि मेशिन परिचालन भैसकेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । 

लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न समेत सडक डिभिजनले आग्रह गरेको छ । पछिल्लो समय निरन्तर वर्षा हुन थालेपछि यो सडकखण्ड असुरक्षित बन्न थालेको हो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट