Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

शेखर गोल्छा पक्राउ

शेखर गोल्छा पक्राउ

काठमाडौँ :  प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। उनलाई काठमाडौँकाे नारायण चौरबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले  बताए। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्। हिमालयन रिइन्स्याेरेन्स कम्पनीकाे सेयरमा इन्साइडर ट्रडिङ (भित्री काराेबार) गरेकाे विषयमा नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) आवश्यक अनुसन्धानका लागि सिफारिस गरेसँगै उनलाई पक्राउ गरिएकाे ती अधिकृतले बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट