Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बालेनलाई सत्ता हस्तान्तरण गर्दा खुसी देखिइन् सुशीला, एक अर्कामा अङ्कमाल

बालेनलाई सत्ता हस्तान्तरण गर्दा खुसी देखिइन् सुशीला, एक अर्कामा अङ्कमाल

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई सत्ता हस्तान्तरण गर्दा निवर्तमान प्रधानमन्त्री सुशीला कार्की खुसी देखिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै पद हस्तान्तरण कार्यक्रममा सुशीला खुसी देखिएकी हुन् ।

सो क्रममा बालेनलाई बधाई तथा शुभकामना दिँदै उनलाई अँगालो हालिन् । अन्यले भने बालेनलाई बधाई दिँदै हात मिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij