काठमाडौँ : नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटि बैठकमा बोल्ने क्रममाउनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा शव राखिएको छ ।
जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको हो। उनलाई कास्की– २ को उम्मेदवार दिएकोमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij