Oct 09 2026 | २०८३, आश्विन २३गते
चितवन : आगामी फागुन २१ गतेको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले महिला अधिकारकर्मी मिना खरेललाई उम्मेदवार बनाउने भएको छ । पार्टीबाट खरेललाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली काँग्रेसका जिल्ला सचिव ध्रुब पोखरेलले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij