Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्डको छुट्टै बैठक

प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्डको छुट्टै बैठक

काठमाडौँ : राष्ट्रपति कार्यालयमा भएको छलफललगत्तै प्रधानमन्त्री सुशीला कार्की बाहिरिएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुन: छलफल सुरु गरेका छन्।अहिले राष्ट्रपति पौडेलसँग कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन्।

छलफलमा वर्तमान राजनीतिक अवस्था र निकासकै बारेमा कुराकानी भइरहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट