काठमाडाैँ : पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले स्थान हद फुकुवापछि कुनै ठाउँमा आउनुपर्ने भए निमन्त्रणा गर्न आग्रह गरेका छन् । मंगलबार खापुङले सामाजिक सञ्जाल फेसबुकमा जाँचबुझ आयोगले दिएको फुकुवा पत्र राख्दै लेखेका छन्,‘लु है कतै निमन्त्रणा छ भने भन्नुहोस् है !’ ।
गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले मंगलबार खापुङसहित पूर्व गृहसचिव गोकर्णमणी दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थान हद फुकुवा गरेको थियो ।
उनीहरूसँग आयोगले बयान लिइसकेर स्थान हद फुकुवा गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij