Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मधेसका सभामुख यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेसका सभामुख यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ:  मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश सभाबाट निर्वाचित भएको केही घण्टामै आइतबार राति नै उनले शपथग्रहण गरेका हुन् ।प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभले सभामुख यादवलाई शपथ खुवाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट