Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेकपा एमाले सचिवालय बैठक शुक्रबार बस्दै

नेकपा एमाले सचिवालय बैठक शुक्रबार बस्दै

काठमाडाैँ :  नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट