Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मविरुद्ध कोही नउठ्ला भन्ने आशा अझै छ : अध्यक्ष ओली

मविरुद्ध कोही नउठ्ला भन्ने आशा अझै छ : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध कसैले उम्मेदवारी नदिने आशा अहिलेसम्म राखिरहेको बताएका छन् । बिहीबार राजधानीमा सञ्चारकर्मीसँगको अन्तर संवादमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । तैपनि परिस्थिति त्यतातिर गएजस्तो आफूलाई नलागेको उनले बताए ।

‘अब मेरो उठ्ने नउठ्ने भन्ने कुरा । अलिकति परिस्थिति त्यस्तोतिर गएको देख्दिनँ,’ ओलीले भने, ‘फेरि आशा छ, मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध जित्छु भन्ने छ । मलाई त्यो आशा छ ।’ साथै, उनले यसबारे भोलि बैठक बसेर टुंगिने पनि जानकारी गराए । भोलि अघि बढाउने प्रस्ताव सहमतिबाटै अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट