Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

काठमाडौंमा श्रम संस्कृति पार्टीको र्‍याली

काठमाडौंमा श्रम संस्कृति पार्टीको र्‍याली

काठमाडौं : श्रम संस्कृति पार्टीले सोमबार राजधानी काठमाडौंमा र्‍याली गरेको छ ।  काठमाडौं , भक्तपुर र ललितपुरमा संगठन विस्तार गर्दै अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि आज र्‍याली सुरु गरेको हो ।

बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगेर सभामा परिणत हुनेछ। सभालाई पार्टीका अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट