काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको सहभागितामा घोषणा गरिएको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै कडा टिप्पणी सार्वजनिक गरेका छन् । पोखरेलले कसैको नाम नलिई उज्यालो नेपालको योजना एउटाको भए पनि जस अर्कैले पाएको उल्लेख छन् । अनि पार्टी तेस्रोले खोलेको उनको भनाइ छ ।
उज्यालो नेपालको योजना जसको हो, उसैले श्रेय नपाएको उनको गुनासो छ । महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij