Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९० पैसा र बिक्रीदर १०१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ २९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.52 142.12
EUR  (European Euro) 1 164.18 164.87
GBP  (UK Pound Sterling) 1 186.29 187.08
CHF  (Swiss Franc) 1 177.92 178.68
AUD  (Australian Dollar) 1 92.21 92.60
CAD  (Canadian Dollar) 1 100.90 101.33
SGD  (Singapore Dollar) 1 108.68 109.14
JPY  (Japanese Yen) 10 9.14 9.18
CNY  (Chinese Yuan) 1 19.91 20.00
SAR  (Saudi Arabian Riyal) 1 37.74 37.90
QAR  (Qatari Riyal) 1 38.82 38.99
THB  (Thai Baht) 1 4.36 4.37
AED  (UAE Dirham) 1 38.53 38.69
MYR  (Malaysian Ringgit) 1 34.10 34.25
KRW  (South Korean Won) 100 9.68 9.72
SEK  (Swedish Kroner) 1 15.00 15.06
DKK  (Danish Kroner) 1 21.98 22.08
HKD  (Hong Kong Dollar) 1 18.21 18.28
KWD  (Kuwaity Dinar) 1 461.38 463.34
BHD  (Bahrain Dinar) 1 375.36 376.95
OMR  (Omani Rial) 1 367.58 369.14

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij