Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ३ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij