Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ :  नेपाल राष्ट्र बैङ्कले मङ्गगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.62 142.22
EUR  (European Euro) 1 163.69 164.38
GBP  (UK Pound Sterling) 1 186.42 187.21
CHF  (Swiss Franc) 1 175.69 176.43
AUD  (Australian Dollar) 1 92.48 92.87
CAD  (Canadian Dollar) 1 101.03 101.46
SGD  (Singapore Dollar) 1 108.67 109.13
JPY  (Japanese Yen) 10 9.19 9.22
CNY  (Chinese Yuan) 1 19.89 19.97
SAR  (Saudi Arabian Riyal) 1 37.76 37.92
QAR  (Qatari Riyal) 1 38.85 39.02
THB  (Thai Baht) 1 4.38 4.39
AED  (UAE Dirham) 1 38.56 38.72
MYR  (Malaysian Ringgit) 1 34.04 34.19
KRW  (South Korean Won) 100 9.73 9.77
SEK  (Swedish Kroner) 1 14.89 14.95
DKK  (Danish Kroner) 1 21.92 22.01
HKD  (Hong Kong Dollar) 1 18.22 18.30
KWD  (Kuwaity Dinar) 1 461.08 463.03
BHD  (Bahrain Dinar) 1 375.66 377.26
OMR  (Omani Rial) 1 367.84 369.40

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij