Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ :  नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.56 142.16
EUR  (European Euro) 1 163.73 164.42
GBP  (UK Pound Sterling) 1 186.31 187.10
CHF  (Swiss Franc) 1 175.82 176.56
AUD  (Australian Dollar) 1 91.93 92.32
CAD  (Canadian Dollar) 1 100.77 101.19
SGD  (Singapore Dollar) 1 108.78 109.24
JPY  (Japanese Yen) 10 9.23 9.27
CNY  (Chinese Yuan) 1 19.87 19.96
SAR  (Saudi Arabian Riyal) 1 37.75 37.91
QAR  (Qatari Riyal) 1 38.84 39.00
THB  (Thai Baht) 1 4.37 4.39
AED  (UAE Dirham) 1 38.54 38.71
MYR  (Malaysian Ringgit) 1 33.90 34.04
KRW  (South Korean Won) 100 9.72 9.76
SEK  (Swedish Kroner) 1 14.85 14.92
DKK  (Danish Kroner) 1 21.92 22.02
HKD  (Hong Kong Dollar) 1 18.20 18.28
KWD  (Kuwaity Dinar) 1 461.14 463.09
BHD  (Bahrain Dinar) 1 375.48 377.07
OMR  (Omani Rial) 1 367.67 369.23

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij