Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढे २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। तोलामा ५ रुपैयाँले घटेर चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij