Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

दुई कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा साढे ७ करोड जम्मा

दुई कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा साढे ७ करोड जम्मा

काठमडौँ : नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मंगलबार दुई वटा कम्पनीहरुले रकम जम्मा गरेका छन् । आज नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ करोड ५१ लाख ६० हजार ४३९ रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले १ करोड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रकमको छुट्टाछुट्टै चेक अर्थमन्त्री खनाललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट