Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो । यस्तै सोमबार सुन प्रति १० ग्राम तोलामा २ लाख ५ हजार ५०४ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबिच सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा ३ हजार ५५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij