Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  :  नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ पैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४१ पैसा  तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.26 140.86
EUR  (European Euro) 1 162.83 163.53
GBP  (UK Pound Sterling) 1 186.70 187.50
CHF  (Swiss Franc) 1 176.03 176.78
AUD  (Australian Dollar) 1 91.12 91.51
CAD  (Canadian Dollar) 1 99.98 100.41
SGD  (Singapore Dollar) 1 107.90 108.36
JPY  (Japanese Yen) 10 9.17 9.21
CNY  (Chinese Yuan) 1 19.69 19.78
SAR  (Saudi Arabian Riyal) 1 37.40 37.56
QAR  (Qatari Riyal) 1 38.48 38.65
THB  (Thai Baht) 1 4.28 4.30
AED  (UAE Dirham) 1 38.19 38.35
MYR  (Malaysian Ringgit) 1 33.21 33.36
KRW  (South Korean Won) 100 9.74 9.79
SEK  (Swedish Kroner) 1 14.93 15.00
DKK  (Danish Kroner) 1 21.80 21.89
HKD  (Hong Kong Dollar) 1 18.05 18.13
KWD  (Kuwaity Dinar) 1 457.33 459.29
BHD  (Bahrain Dinar) 1 372.07 373.66
OMR  (Omani Rial) 1 364.30 365.86

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij