Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

क्यालिफोर्नियामा अमेरिकी एफ-३५ लडाकु विमान दुर्घटना

क्यालिफोर्नियामा अमेरिकी एफ-३५ लडाकु विमान दुर्घटना

एजेन्सी : अमेरिकी सेनाको एफ-३५ लडाकु विमान क्यालिफोर्नियाको लेमुर नौसेना एयर स्टेसननजिकै दुर्घटना भएको छ।

मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट लगभग ६४ किलोमिटर दक्षिणपश्चिम लेमुर नौसेना एयर स्टेसनमा साँझ ६:३० बजे विमान दुर्घटना भएको नौसेनाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जेटबाट समयमै बाहिर निस्कन सफल भएका पाइलटलाई अस्पताल लगिएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij