Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरेका छन् । जसमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना गरिएको छ ।

नयाँ कर आंशिक रूपमा क्यानडाबाट फेन्टानिलको प्रवाहका साथै कथित रूपमा अनुचित व्यापार अभ्यासहरूको कारणले भएको बताइएको छ । यदि क्यानडाले फेन्टानिलको प्रवाह रोक्न संयुक्त राज्य अमेरिकासँग सहकार्य गरे शुल्कमा समायोजन गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट